eNepal

नायीका एबम् मोडेल प्रकृती श्रेस्ठको नयाँ गीत सार्वजनीक

image

होस्टेल नायीका तथा नेपाली साङ्गीतिक दुनीयाँमा चिर परिचीत मोडेल प्रकृती श्रेस्ठको नयाँ गीत बजारमा आएको छ। बिशेष गरेर प्रेममय गीतमा अब्वल देखीने प्रकृती हाल अस्ट्रेलीया बस्दै आएकी छीन। लाखौ दर्शक श्रोताहरुको मनमा बस्न सफल यी नायीका एबम् मोडेल प्रकृतीका धेरै गीत दर्शकहरुले रुचाउनु भएको छ।

हालसालै मात्र गाएक कमल क्षेत्रीको नयाँ गीत “तिमी मेरो मायाँमा” उनी देखा परेकी छिन्। उनलाई साथ सन्जीतले दिएका छन्।तुलाराम थापाको शव्दमा सङ्गीत भने स्वयम् कमल क्षेत्रीको रहेको छ।यस गीतका एरेन्जर शैलेन्द्र प्रधान हुन भने अनिल के मानन्धरको छायाँकन रहेको छ।यस गीतलाई विभोर पोखरेलले निर्देशन गरेका हुन।

Related posts

अष्ट्रेलियाले मलाई सपना देख्न र मेहिनत गर्न कहिलै छोड्नु हुन्न भनेर सिकायो – निखिला

enepal

डोटीबाट काठमाण्डौ हुँदै अन्तररास्ट्रिय अवार्ड हात पार्न सफल खेम धामीको प्रेरक कथा

enepal

पुतलीझैँ लाग्ने जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीर

Ujjwal Khanal

भूकम्पले जन्माएका ‘हिरो’ : धुर्मुस–सुन्तली

enepal

भूकम्पलाई जितेका यी ‘सिपाही’ – त्रासदीका तिन बर्ष

enepal

जो नेपाल बदल्न लागिपरेका छन्

enepal