eNepal

औपचारिक रुपमा आज बाटै आपतकालीन हटेको घोषण:-

साईतामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको आपतकाल जापानभरबाट हटाइएको कोरोना भाइरसको संक्रमणअपेक्षाअनुरुप घटेपछि बाँकी रहेका प्रिफेक्चरहरुबाट आपतकाल हटाइएको हो प्रधानमन्त्री शिन्जो आबेले टोकियो सहित केहीप्रिफेक्चरहरुमा जारी रहेको आपतकाल हटेको सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जापानभर लागू गरिएको आपतकाल गत हप्तासम्म ४२ प्रिफेक्चरहरुमा हटाइएको थियो बाँकी रहेका टोकियो, खानागावा, चिबा, साइतामा तथा होक्काइदोमा आजदेखि हटाइएको हो

आपतकाल हटाइएसंगै व्यवसायहरु खुल्न घर बाहिर निस्कन नागरिकहरुलाई कुनै रोकतोक गरिनेछैन

जापानमा नयाॅं कोरोना संक्रमितहरुको संख्या दिनानु दिन घट्ने क्रममा रहेको र निको हुने संख्यामा पनि धेरै नै सुधारन्मूख देखिएकोले आपतकाल हटाएको प्रधानमन्त्रि को भनाई ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal