eNepal

ब्रिस्बेनमा बस्दै आएका विशाललाई पित्तनलीको क्यान्सर, सहयोगको लागि अपील

२२ अप्रील २०१७ श्रीमतीसँग डिपेन्डेन्ट भिषामा आएका विशाल पौडेललाई पित्तनलीको क्यान्सर भएको छ। एक्कासी आँखा र पिसाबमा समस्या देखे पछि जचाउन जाँदा अस्पतालले पित्तनलीको क्यान्सर भएको जानकारी गराएको थियो। विशालको उपचारमा १ लाख ६० हजार अस्ट्रेलीयन डलर लाग्ने अनुमान गरिएको छ। 

बृस्तित जानकारी र सहयोगको लागि तल दिएको लिङ्कमा क्लिक गर्नु होला।

https://www.gofundme.com/f/nrna039s-qld-campaign-to-save-bishal-poudel

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal