eNepal

चिनियाँ मिडियाले सच्यायो सगरमाथाको तस्बिर

शनिबार साँझ एक चिनियाँ सञ्चार माध्यमले विश्वकै सर्वोच्च शिखर सगरमाथाका केही तस्विर शेयर गर्दै शगरमाथा चीनमा पर्ने उल्लेख गरेकोमा सच्याएको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो ।

प्रकाशित गरेको उक्त सामग्रीमा शगरमाथा चीनको स्वसाशित क्षेत्र तिब्बतको भू–भागमा पर्ने उल्लेख थियो ।

हेर्नुहोस पुरानो ट्विट

तर, सोको चौतर्फी विरोध भएपनि उक्त सञ्चार माध्यमले आफ्नो ट्विट नै डिलिट गरेर पुनः शगरमाथा नेपालको भूमीमा रहेको उल्लेख गर्दै अर्को ट्विट गरेको छ ।

नयाँ ट्विट

चिनियाँ सञ्चार माध्यमले गलत सन्देश प्रवाह गरेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal