eNepal

भिक्टोरियामा रहेका नेपाली ईन्जिनियरहरुद्वारा नेपालमा स्वाब टेस्ट बुथ निर्माणका लागि आर्थिक सहयोग

मेल्बोर्न, अस्ट्रेलीया

भिक्टोरियामा बसोबास गर्ने सम्पुर्ण ईन्जिनियरहरुको तर्फबाट नेपाल ईन्जिनियरीङ एसोशियसन बागमती प्रदेश समितीको सक्रियतामा निर्माण भई रहेको कोभीड १९ को स्वाब टेस्ट बुथहरुका लागि आर्थीक सहयोग गरिएको छ।

स्वाब टेस्ट बुथको माग बढ्दो भएकोले भिक्टोरियामा बसोबास गर्ने ईन्जिनियरहरुको तर्फबाट Supported by Society of Nepalese Engineers in Victoria, Australia लेखी १ वटा बुथ बनाउन लगाई हस्तान्तरण गर्ने योजना रहेकोले सो कार्यको लागि ९०,००० रुपयाँ नेपाली लाग्ने हुँदा भिक्टोरियामा बसोबास गर्ने ईन्जिनियरहरूको तर्फबाट लगभग $१३४२ नेपाल ईन्जिनियर एसोसियसन बागमतीको खातामा पठाई सकिएको जानकारी ईन्जिनियर निराजन गौलीले दिनु भएको छ। साथै संस्थाको खाता तयार नभई सकेकोले हालको लागि तपसिलको खातामा सहयोग उपलब्ध गराई दिनुहुन पनि अनुरोध गर्नु भएको छ। उपलब्ध गराएको सहयोग तलको ग्रुपमा अपडेट गराउने पनि जानकारी गराउनु भएको छ।

Account Number:

Account Name: Nirajan Gauli

BSB: 063135

Account Number:10678265

Please mentioned: Covid

http://@na8zWlNpg!gVCGeyo%H$Mo5

नेपाल ईन्जिनियरिङ एसोसिएसन बागमती प्रदेशको अगुवाईमा Covid – 19 को परिक्षणको लागि सुरक्षित स्वाब कलेक्सन बुथ जहाँ स्वास्थ्य कर्मीहरु बुथको भित्र बसेर आफ्नो हातमात्र बाहिर निकाली सम्बन्धित ब्यक्तिबाट स्वाब कलेक्सन गर्न सकिने बुथ जो अहिलेको सम्बेदनशिल अबस्थामा स्वास्थ्य कर्मीहरुलाई अत्यन्त राहत मिल्ने र आफुलाई सुरक्षित राखी काम गर्ने बाताबरण बनेको छ। 

हाल सम्म नेपाल ईन्जिनियरीङ एशोसियसनले बाग्मती प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाका सरकारी हस्पिटलहरुमा १० वटा हस्तान्तरण गरिसकेको छ र अहिले ५ वटा हस्तान्तरणको अबस्थामा छन्। 

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा अबस्थित ईन्जिनियरहरुको संस्था Society of Nepalese Engineers in Victoria, Australia को सकृयतामा उठेको रकम  रामेछाप जिल्लामा Swab collection booth पठाउने गरि नेपाल ईन्जिनियरिङ एसोसियसन बागमति प्रदेशको नेपाल क्रेडीट एण्ड कमर्सियल बैंक काठमान्डौमा रहेको खातामा पैसा पठाईएको हो।

हाल सम्म सहयोग गर्ने सहयोगीहातहरु:

1) Jog Limbu   :           $100

2) Hari Pandey :         $ 100

3) Nirajan Gauli :         $ 65

4) Ganesh Adhikari:    $ 55

5) Anonymous:            $ 50

6)  Mukesh Pokhrel:    $ 50

7) Samir Raghubansi:  $100

8) Ganesh Poudel:       $100

9) Raju Ranjit:               $150

10) Ugendra Regmi:     $55

11) Dashartha Neupane: $50

12) Santosh Pandey:      $55

13) Bhupal KC:                $50

14) Subash Ghimire:       $55

15) Narayan Kafle:           $51

16) Shiva Neupane:         $151

17) Punam Rana:              $105

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal