eNepal

जापान सरकारले मझौला तथा साना उधोगहरुलाई २० लाख साहायत रकम बाड्न सुरु गर्यो:-

टोकियो जापान सरकारले कोरोना भाइरसका कारण आर्थिक मारमा परेका साना तथा मझौला व्यवसायहरुलाई नगद लाभ बाड्न सुरुगरेको त्यस्ता व्यवसायहरुलाई शुक्रबारदेखि बढिमा २० लाख येनसम्म उपलब्ध गराउन सुरु गरिएको हो

नयाँ कोरोना भाइरसको प्रकोपका कारण व्यवसायमा ५० प्रतिशत वा सोभन्दा बढि गिरावट आएका साना तथा मझौला व्यवसायीहरुसरकारले उपलब्ध गराउने सहायता रकम प्राप्त गर्नका लागि योग्य हुनेछन्

कोरोना भाइरसका कारण बन्द भएका वा ब्यापारघाटा भोग्न बाध्य लाख भन्दा बढि व्यवसायीहरुबाट सहयोगका लागि आवेदन प्राप्तगरेको जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले जनाएको

लाभका लागि योग्य हुन व्यवसायहरुको मासिक कमाई जनवरी देखि यता आधा घटेको प्रमाण पेश गर्नुपर्ने हुन्छ यो बर्ष खुलेकाकम्पनीहरुको हकमा भने यो लाभ योजना लागू नहुने बताइएको

सहायता रकमले उत्पादन, खाद्य, रिटेलर सहित लेखक तथा कलाकारहरु सहित ठूलो हिस्सालाई समेट्ने अपेक्षा गरिएको

स्वःरोजगार तथा फ्रिल्यान्सरहरुको हकमा समेत सरकारले १० लाख येनसम्म सहायता रकम दिने बताइएको

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal