eNepal

कोरोना महामारी अजै नियन्न्रण बाहिरा रहेकोले तत्काल लकडाउन नखोल्न अपिल:-

देबेन्द्र लामा

विश्व स्वास्थ्य संगठन डब्लुएचओले बन्दाबन्दि लगायतका प्रतिबन्ध खुलाउन हतार गरे संक्रमण नियन्त्रण बाहिर जाने चेतावनी दिएको प्रतिबन्ध खुलाउदा अत्यन्त सावधानी अपनाउनुपर्ने बताउनुभएको  

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले हालको कोरोना भाइरसको अवस्थाबारे विष्लेषण गर्दे भाइरस फैलन रोक्ननिगरानी स्वास्थ्य सेवामा तिव्र तयारी आवश्यक रहेको बताउनुभएको सामान्य अवस्थामा फर्कन मुलुकहरु असफल हुन सक्नेचेतावनी दिएको डब्लुएचओले अति सेचत हुन आग्रह गरेको  

विश्वभर कोरोना भाइरसबाट ३७ लाख ४८ हजार ५९ जनामा संक्रमण पुष्टि भएको लाख ६३ हजार सय ४६ जनालेसंक्रमणका कारण ज्यान गुमाएका छन् १२ लाख ३८ हजार सय ५३ जना भाइरसबाट निको भएका छन्

डब्लुएचओले सबै राष्ट्रहरुलाई स्वास्थ्य सेवामा लगानीका लागी आग्रह गरेको हालको महामारी नियन्त्रण गर्न सफल भएपनिआगामि दिनमा आउने चुनौती सँग लड्न स्वास्थ्य सेवामा लगानी आवश्यक रहेको डब्लुएचओका महानिर्देशक गेब्रेससले बताउनुभएको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal