eNepal

प्रिमियर लिगको खेलहरु युट्युवमा टेलिकास्ट गर्ने योजना:-

खेलकुद:- प्रिमियर लिग खेलहरु युट्युवमा निशुल्क देखाउन पाइने भएको

कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनपछि सिजन पुनः सुरु हुने खेल युट्युवमा निशुल्क देखाउन सेट गरिएकोजनाइएको सबै ९२ खेलहरु स्काइ स्पोर्टस, बिटी स्पोर्टस टिभी युट्युवमा देखाउनेबारे एउटा प्रपोजलमाथि छलफल भइरहेको

सन २०१९२० सत्र अझै सातहप्ता गर्मी तालिकामा समाप्त हुन सक्ने आशा गरिएको खेल भने दर्शकविना नै खेलिने भएको तर फुटबल क्लबका मालिकहरू सबै खेल दर्शकहरुले प्रत्यक्ष हेर्न पाउनु पर्छ भन्ने अडान चाहनामा नै छन् जुन कोरोना महामारीकोसमयमा सम्भव छैन

प्रायः खेलहरू स्काई स्पोर्ट्स बीटी स्पोर्टमा देखाइनेछ। अमेजनसँग अन्य खेलहरूको छनोट हुनेछ कुनै खेल नभएको कारण बीबीसीवा आईटीभीमा प्रत्यक्ष देखाइनेछ, यूट्यूबलाई फ्रिटुएयर विकल्पको रूपमा छलफल गरिएको छ।

Source:-nepmag.net

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal