eNepal

कोरोना भाईरसको कारण अस्ट्रेलीयाको फर्स्ट नेप्लिज फोटो कन्टेस्ट स्थगन

साथी अस्ट्रेलीयाको आयोजनामा अस्ट्रेलीयाको नेपाली डायस्पोरामा फर्स्ट नेप्लिज फोटो कन्टेस्ट तत्कालका लागि स्थगन भएको छ। कोरोना भाईरसले विश्वनै सशंकित रहेको बेला यो समय प्रतीयोगाता गर्न उचित नरहेको भन्दै १५ मे सम्मको लागि स्थगन गरिएको छ। यस अघि फोटो बुझाउने अन्तिम मिती ४ अप्रील सम्म तोकिएको थियो। 

यति भन्दै गर्दा फोटो पठाउन नमिल्ने भन्ने चाँही होईन। यो बेला तपाई सायद घरमै परिवारको साथमा बस्दै हुनुहुन्छ होला। घरमा बसेर पनि तपाईं सिर्जनशील हुनुसक्नुहुन्छ ।यो बेला एक्लै घरमा बसि रहँदा तपाईको दिमागमा सिर्जनशील कुराहरुको आकृती बुनी रहेको हुन्छ। घरकै बुट्टान या खाली सडकले गहिरो अर्थदिने नक्सा कुदी रहेको हुन्छ। तपाईको यही सिर्जनशीलता यो बेला काम आउन सक्छ जसले तपाईलाई ५ हजार डलरसम्म (upto AU$ 5000) जित्न साथ दिनेछ। अव समय कटाउन गार्हो भएको बेला किन सिर्जनशील नबन्ने।

थप जानकारी यो लिङ्कमा 

https://sathiaustralia.com/

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal