eNepal

अस्ट्रेलीयामा कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या एक्काईस पुग्यो

एनएसडब्ल्यूमा बिरामीको मृत्यु भएपछि अस्ट्रेलीयामा कोरोना भाईरसबाट मृत्यु हुनेहरूको संख्या २१ पुगेको छ। एनएसडब्ल्यू राज्यको पश्‍चिमी भागमा रहेको ओरेन्ज बेस अस्पतालमा कोरोना सङ्क्रमीत बिरामीको मृत्यु भएसँगै एनएसडब्ल्यूमा मृत्यु हुने संख्या १० पुगेको छ। अस्पतालमा भर्ना हुनु अघि बिरामीलाई  भाईरसको पहिचान गरिएको थियो तर आज उनको मृत्यु भएको छ।

बुधबार अपरान्ह तीन बजेको जानकारी अनुसार अस्ट्रेलीयामा ४८६० कोरोना सङ्क्रमणको घटना देखिएको छ। क्यान्बेरामा ८४, न्यू साउथ वेल्समा २१८२, नर्दन टेरीटोरीमा १८, क्वीन्सल्याण्डमा ७८१, दक्षिण अस्ट्रेलियामा ३६७, तस्मानियामा ६८, भिक्टोरियामा ९६८ र पश्चिमी अस्ट्रेलीयामा ३९२ घटना रहेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal