eNepal

अव सार्वजनिक जमघट दुई जनामा मात्र सिमीत

अव सार्वजनिक जमघट दुई जना व्यक्तिहरूमा मात्र सिमीत गरिएको  प्रधानमन्त्री स्कट मोरिसनले बताउनु भएको छ। 

अघिल्लो नियम १० व्यक्तिमा सिमीत थियो जसलाई नयाँ नियमले ओभरट्रेक गरेको छ।

एक एक व्यक्ति प्रशिक्षण देखि बाहेक फिटनेस बुटक्याम्पहरू अब बन्द गर्न बाध्य भएको पनि जानकारी गराईएको छ।

मोरिसनले ७० बर्ष भन्दा माथिका सबै मानिसहरु घरमै बस्नु पर्छ र सेल्फ आईसोलेसनमा बसेर आफ्नो सुरक्षा गर्न आग्रह गरेका छन्।

Pic: AAP

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal