जीलोङ नेपालिज एसोसिएसनले आज २८ मार्च २०२० मा बसेको अन्लाईन मिटिङबाट कोबीड २०१९ मध्यनजर राख्दै भर्खरै उच्च शिक्षा हाँसील गर्न जीलोङ आउनु भएका, आर्थीक रुपले नाजुक स्थितीबाट गुज्रीरहेका भाई बहिनीहरुको लागि राहत सामग्री को लागि पहिलो चरणमा $३००० को बजेट निकासा गर्ने निर्णए गरेको छ ।
यदि तपाई जोलोङमा बस्नु हुन्छ र कोबीड १९ को असर तपाईहरुमा परेको छ भने तलका व्यक्तीहरुलाई सोझै सम्पर्क गर्न सक्नु हुनेछ।
Ms Situ Shrestha – 0469876372
Mr Navin Nayak – 0421887768
Mr Nagendra Awasthi – 0451300152
आज बसेको बैठकले आबस्यक परेको खण्डमा वार्षीक रुपमा आयोजना गरिने कार्यक्रमहरु रद्द गरेर भए पनि थप सहयोग गर्ने निस्कर्ष गरेको जीलोङ नेपालिज एसोसिएसनका अध्यक्ष निरज करणजितले बताउनु भयो।
त्यस्तै यो बिषम् परिस्थितीमा सहयोग गर्न मनहुनेले तलको खातामा सहयोग गर्न पनि अनुरोध गरिएको छ।
GNA releif account:
Society Cheque Acct
BSB: 063-633
Account: 1032-0942


