eNepal

नेपालबाट अस्ट्रेलीयनलाई लिएर ३० मार्चमा सिड्नी आउँदै कतार एयर

नेपालमा रहेका वा पछिल्लो घटना क्रमले रोकिएका अस्ट्रेलीयनलाई आगामी ३० मार्चमा कतार एयरलाईन्स मार्फत दोहा हुँदै सिड्नी ल्याउने तयारी गरिएको नेपाल स्थित अस्ट्रेलीयन राजदुतावासले जानकारी गराएको छ। सो बिशेष वाणीजय उडानको लागि बुकीङ जारी गरिएको छ।

यसको लागि अष्ट्रेलियाली दूतावासमा आफ्नो पुर्ण विवरण दर्ता गरेका सबैलाई सुचना गराईसकेको जनाएको छ।

३०० सिट छुट्टाईएको सो फ्लाईटमा अष्ट्रेलियाली पर्यटकहरु र विशेष गरी बुढो र बच्चाहरुसंग परिवारलाई प्राथमिकता दिने बताईएको छ। 

अष्ट्रेलिया फर्कने इच्छा राख्ने अस्ट्रेलियालीहरूलाई सकेसम्म चाँडो सम्पर्क गरेर बुक गर्न समेत सो सुचनामा जनाएको छ।

https://www.facebook.com/1092570300769953/posts/3511058455587780/?d=n

Photo: AirlineGeeks | Katie Bailey

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal