eNepal

भिक्टोरीयाका यी ठाउँहरु कोरोना भाईरसको जोखीममा

भिक्टोरीया स्वास्थ्यको जानकारी अनुसार स्टोननिंग्टन क्षेत्रबाट ५८ वटा केस देखिएको पुस्टी गरेको छ। यो क्षेत्र भिक्टोरियाको सबै भन्दा धनीहरु बसोवास गर्ने क्षेत्रमा पर्दछ तर अहिले यो भिक्टोरियाको कोरोना भाइरस हटस्पटमा पर्दछ।

यो क्षेत्रमा टुरक, प्रहारान, माल्वन र माल्वन पूर्वको मेलबोर्न उपनगरहरू पर्दछन्।

त्यस्तै मोर्निंगटन पेनेनचुलामा भिक्टोरियाको दोस्रो सबैभन्दा धेरै कोरोना भाइरसका केसहरू देखिएका छन्, जहाँ अहिलेसम्म ३९ जनामा भारस रहेको पुष्टि भएको छ।

शुक्रबार, भिक्टोरियामा ५७४ घटनाहरू रिपोर्ट भएको थियो जसमा ३३२ पुरुष र २४१ महिलाना संक्रमण देखिएको छ।भिक्टोरीयामा औषत ४७ बर्ष उमेर देखी ८८ बर्ष उमेर समुहमा कोरोना भाईरस सङक्रमण बढि मात्रामा देखिएको छ।

Photo credit: Vic health/ AAP

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal