eNepal

सेल्फ आईसोलेसनमा बस्न भनिएका सात जना घरमा भेटीएनन्

भिक्टोरीयन पुलीसले सेल्फ आईसोलेसमा बस्न आग्रह गरिएका मान्छेहरु जाँच गर्ने क्रममा सात जना घरमा नभेटीएको बताएको छ।

हाल भिक्टोरीया प्रहरीले घर घरमा गएर आईसोलेसनमा रहेका व्यक्तिहरुले नियम अनुसार बसेका छन् या छैनन् भन्दै कडा निगरानी गरि रहेको छ। 

चीफ कमिश्नर ग्राहम एस्टनका अनुसार अन्य देशबाट आएका ८८ घर परिवारको घरमा जाँछ गर्दा सात घरमा नभेटीएको बताएका छन्। घरमा नभेटीएका मान्छेहरुको खोजी कार्य भई रहेको छ।

आईसोलेनमा रहेका व्यक्तिहरु जाँच गर्न ५०० प्रहरी तैनाथ गरिएको छ भने चौध दिन सम्म यात्रुहरुले अनिवार्य सेल्फ आईसोलेसनमा बस्नु पर्ने छ। 

Photo Source: ABC News – Margaret Burin

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal