eNepal

प्रिन्स चार्ल्सलाई COVID-19

प्रिन्स चार्ल्सलाई COVID-19 पत्ता लागेको छ। उनी ७१ बर्षका छन्। प्रिन्स अफ वेल्सले एक बिज्ञप्ती जाहेर गर्दै उनलाई कोरोना भाइरसको लागि सकारात्मक परीक्षण देखिएको बताएको छ। 

महारानी एलिजाबेथका जेठा छोरा राजकुमार चार्ल्सलाई मध्यम खाले लक्ष्ण देखिएको हो।

केही दिन अगाडिबाट चार्ल्समा कोरोनाको संक्रमणको लक्षण देखिएपछि उनी स्कटल्यान्डको आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए।

Photo: AAP

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal