सत्तरी बर्ष उमेरकी एक महिला जो रुवी प्रीन्स पानीजहाजबाट सिड्नी आई पुगेकी थिईन्, उनको मृत्य भएसँगै सिड्नीमा कोरोना भाईरसबाट मृत्य हुनेको सँख्या सात पुगेको छ भने अस्ट्रेलीया भरीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
एनएसडब्ल्यू हेल्थले एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान सो महिलाको अस्पतालमा मृत्यु भएको जानकारी गराएको छ।
शो घटनासँगै एनएसडब्ल्यूमा कोरोना भाईरसको सङ्क्रमणको घटना ८०० पुगेको छ।
Photo source: James D. Morgan/Getty Images

