eNepal

मुख्य स्वास्थ्य अधिकारीको सल्लाहमा भिक्टोरीयाका यी पाँच पर्यटक आकर्षणहरू बन्द

कोरोना भाईरसको सङ्क्रमण रोक्नको मुख्य स्वास्थ्य अधिकारीको सल्लाहमा भिक्टोरीयाका The Twelve Apostles visitor centre र lookouts, the St Kilda Pier Penguin viewing platform, 1000 Steps Dandenong ranges बन्द भएको छ।

त्यस्तै Dandenong Ranges Botanic Garden at Olinda र the William Ricketts Sanctuary at Mt Dandenong पनि बन्द गरिएको छ। 

यो अभूतपूर्व र चुनौतीपूर्ण समयमा स्वास्थ्य अधिकारीहरू र अधिकारीहरूको सल्लाह कार्यान्वयन गर्न यस्तो निर्णय गरेको पार्क भिक्टोरियाका प्रमुख कार्यकारी मैथ्यू जैक्सनले बताएका छन्।

त्यस्तै ग्राम्पीन्स राष्ट्रिय निकुञ्जमा रहेको म्याकेन्जी फल्स पनि २८ मार्च देखि बन्द हुँदैछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal