eNepal

एनआरएनए भिक्टोरीया राज्य समितीको सल्लाहाकार कमिटीको नामावाली प्रकाशित (नामावली सहित)

दुई बर्षको कार्यकाल सकिन अव लगभग पन्ध्र महिना मात्र बाँकी रहँदा एनआरएनए भिक्टोरीयाले चौध जनाको सल्लाहकार टोली पाएको छ। निकै लामो छलफल पछि अन्तत: सन् २०१९-२०२१ को लागि भिक्टोरीया राज्य समितीको सल्लाहाकार समितीको नाम प्रकाशित भएको छ।

सल्लाहाकार समितीमा न्याभका बर्तमान अध्यक्ष तारा गैरे, गणेश पौडेल, लाल प्रसाद कण्डेल, आत्मा रिजाल, गणेश अधिकारी, रिता पन्त, बम गुरुङ, शङ्कर थापा, लोकराज पौडेल, महेन्द्र कार्की, निराजन गौली, प्रकाश सेढाई, सचीन योण्जन र बुद्दी सापकोटा चुनिनु भएको जानकारी एनआरएन भिक्टोरीयाका सचिव नारायण कट्टुवालले दिनु भएको हो।

केही समय अगाडी मात्र एनआरएनए अस्ट्रेलीयाको सल्लाहाकार टोलीको छिनोफानो लगाईएको थियो जस्मा पच्चीस जनाको जम्बो टोली समाबेश गरिएको थियो। प्रवक्तामा नन्द गुरुङ र पब्लिक अफिसरमा कोमल पाठकलाई मनोनयन गर्दै सल्लाहकारमा दिनेश पोखरेल, दिनेशराज जोशी, डम्बर श्रेष्ठ, नविन वाग्ले, प्रविन गुरागाई, श्री पन्त, गणेश तामाङ, सुर्य आर्चाय, दिपनारायण चौधरी, सुजित सिग्देल, बालचन्द्र भट्टराई, हिमलाल गैरे, नइन्द्र श्रेष्ठ, दुर्गादत्त कँडेल, अनिल श्रेष्ठ, कृष्ण श्रेष्ठ, सृजना संग्रौला, केशव सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले, बामदेव पौडेल, विवेक थापा, सुनिल भण्डारी, त्रिलोचन पोखरेल, विनित शर्मा रहनु भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal