eNepal

अर्घाखाचीको सन्धिखर्क नगरपालिकामा एउटै बोका १७० किलोको !!

सामान्य खसी-बोकाको तौल ३०/४० किलो ग्राम मात्रै पाइन्छ, तर अर्घाखाचीको सन्धिखर्क नगरपालिकामा १७० किलोको बोका फेलापारेको समाचार कारोबार राष्टिय दैनिकले प्रकाशन गरेको छ ।
३ बर्ष अघि अस्ट्रेलियाबाट ल्याइएको बोयर जातिको बोकाको तौल हाल १७० किलो पुगेको छ। यो बोका
यो बोकाको कारण डिभर्नामा बोयर जातका बाख्रा उत्पादनसमेत बढेको छ।
मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूहका किसानले शुद्ध बोयर जातको बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal