eNepal

फोकनर नेपाली समाज अस्ट्रेलियाद्वारा सरस्वती पुजा तथा श्रीपन्चमी कार्यक्रम सम्पन्न

फोकनर नेपाली समाज अस्ट्रेलियाद्वारा सरस्वती पुजाको अवसर पारेर सरस्वती पुजा तथा श्रीपन्चमी कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। 

मेलबर्नको उत्तरी क्षेत्र स्थित फोकनर सिनियर सिटिजन हलमा गत शनिबार आयोजित विशेष कार्यक्रममा पन्डित बिमल आचार्यको नेतृत्वमा बिधी पुर्बक सरस्वति पुजा तथा आराधना गर्नुका साथै प्रसाद बितरण गरिएको थियो। कार्यक्रममा स्थानिय बालबालिकाले बिभिन्न गीतमा नृत्यहरु प्रस्तुत गरेका थिए। 

सोल्भ एजुकेसनले प्रायोजन गरेको कार्यक्रममा फोकनर क्षेत्रमा बसोबास गर्ने १३० बडि को सहभागिता रहेको थियो।

मेल्बोर्नमा नेपालीहरु स्थाई रुपमा बसोबास गर्ने क्रम बढेसँगै आफु बसेको क्षेत्रका नेपालीलाई एकै ठाउँमा सङग्रहित गर्दै समाजहरु बनाउने क्रम निकै बढेको छ। आफ्नो कला, सँस्कृती, चाडबाढ, मात्रृभाषा प्रतीको चासो अनि यतै जन्मिएर हुर्किदै गरेको दोश्रो पुस्तालाई यी कुराहरु सिकाउन महत्वपुर्ण ठानेर मेल्बोर्नमा लगभग आधा दर्जन भन्दा बढि नेपाली पाठशालाहरु सँचालनमा आएका छन् जहाँ नेपाली भाषा बोल्न र लेखाउनका साथसाथै नृत्यका कक्षा सन्चालन गरिदै आएको छ। 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal