eNepal

पत्रकार रवि लामिछानेले पाए सफाई,

सागर भुर्तेल , सिड्नी
आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका पत्रकार रविलामिछाने निर्दोष सावित भएका छन् ।

पत्रकार शालिक राम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा खेपिरहेका पत्रकार लामिछानलाई प्रयाप्त प्रमाण नभएको भन्दै चितवन जिल्ला अदालतले आइतबार सफाइ दिएको बताइएको छ ।

चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासको फैसलाबाट पत्रकार लामिछाने र युवराज कँडेलले सफाई पाएका हुन् ।

पुडाशैनीको आत्महत्या दुरुत्साहनमा पत्रकारद्धयको कुनै संलग्नता नदेखिएको भन्दै अदालतले फैसला सुनाएको हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal