रक्तदानले जीवनरक्षामा सहयोग पुर्याउँछ भन्ने मूल नारा सहित यही १८ जनवरी शनिबारको दिन वेरिब रेडक्रसमा मेलबर्न नेपाली कम्युनिटी वेस्टले आयोजना अनि रोयल वेश्टर्न क्लवको सहयोगमा रक्तदान कार्यक्रम आयोजना हुँदैछ।
मुख्यतः अस्ट्रेलीयामा भईरहेको डढेलो पिडीतको केही राहत भन्ने हेतुले सो रक्तदानको कार्यक्रम गर्न लागिएको हो।
कार्यक्रम समन्धित बाँकी जानकारी तथा दर्ताका लागि शंकर (०४१२७७९८६०) , दिपेन्द्र खड्का (०४१३११९४४३) तथा नारायण कटुवाल (०४०११९३३०१) लाई सम्पर्क गर्न सकिने छ ।

