eNepal

महिलाको आँसु पुछ्ने पुरुषको खोजी गर्दै जापान

जापानको एक कम्पनिले पुरुषको लागी अचम्मको जागिर दिने भएको छ । एउटी महिला थाकेको समयमा एउटा स्मार्ट पुरुषले महिलाको आँखामा भएको आँसु पुछेर सेवा गर्ने पुरुषको खोजी गरिने बताइएको छ ।

जापानको राँकेट इंक कम्पनीले यस्तो नयाँ तरिका ल्याएको हो । उक्त कम्पनिमा नियुक्ती लिने पुरुषले महिलाको आँखाको आँसु पुछिदिने छन् । यो कम्पनीका फाउन्डर हिरोकी तेराईले थाकेको महिलालाई आँसु पुछिदिने पुरुष भए बढी आनन्द महसुस हुने बताएकी छिन् ।

उनले आफ्ना महिला कर्मचारीहरुलाई सुन्दर पुरुषले रुमाल समातेर सेवा गरिरहेदा खुशी लाग्ने बताएकी छिन् ।

काम गर्दा थाकेर महिलाहरु बाथरुममा गई रुने गरेका कारण काम नै प्रभावित हने भएकाले बोर्ड निर्देशकले यस्तो किसिमको कार्यक्रमको योजना ल्याएका थिए ।

एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal