eNepal

इरानमा १८० यात्रु सवार युक्रेनी जहाज दुर्घटना

इरानमा युक्रेनी जहाज दुर्घटनाग्रस्त भएको छ । बोइङ ७३७ इरानको राजधानी तेहरान एयरपोर्ट नजिकै जमिन छोड्ना साथ दुर्घटनाग्रस्त भएको हो । 

प्राविधिक कारण भनी इरानी संचारमाध्यमले भने पनि यसको विस्तृत विवरण आइसकेको छैन । जहाजमा १८० यात्रु सवार रहेका थिए । विमान तेहरानको इमाम खोमेनी एयरपोर्टबाट युक्रेनको राजधानी किभ जाँदै थियो । 

यो घटना अमेरिका र इरानबीचको द्धन्द्धका क्रममा भएको हो कि भन्ने आशंका पनि बढेको छ । 

एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal