eNepal

पर्यटन मन्त्री योगेश भट्टराई मेल्बोर्न आउँदै, ग्राण्ड हायतमा बिशेष कार्यक्रम आयोजना हुने

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई हाल अष्ट्रेलियामा हुनुहुन्छ। सिड्नीमा आज हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री सिड्नी आईपुग्नु भएको हो।

मेल्बोर्नमा भोली ८ जनवरी ग्राण्ड हायतमा एक बिशेष कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगाएत अस्ट्रेलीयन सरकारका पदाधिकारीहरु लगाएत अन्य विशिष्ट पाहुनाहरुको सहभागीता हुने बताईएको छ। 

भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतको कार्यालय, नेपाल पर्यटन बोर्ड र एनआरएनको सहकार्यमा आयोजना हुने सो बिशेष कार्यक्रम बिशेषतः नेपाल भ्रमण बर्ष र नेपाल अस्ट्रेलीया पर्यटन प्रबर्धनको बिषयमा अन्तर्क्रिया हुने जनाईएको छ। 

सशुल्क प्रवेशको व्यबस्था गरिएको सो कार्यक्रमबाट केही रकम अस्ट्रेलीयामा भएको डढेलो पिडीतको सहयोगका लागि जाने बताईएको छ। 

Venue details 

Hotel Grand Hyatt,

123 Collins street 

Melbourne 

6 pm to 10 pm sharp.

Wednesday 

8 January 2020 

Payments

Nrna Australia 

Bsb 032006

Acc 561809

$100 with $30 bushfire donation

$70 without donation 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal