eNepal

सिड्नीमा दुई नेपालीको डुबेर निधन, एकको भने उद्दार

सिड्नीको उत्तरमा रहेको बेरोरा वाटर्स नेश्नल पार्कमा हिजो शुक्रवार बेलुकी दुई नेपालीको पानीमा डुबेर  निधन भएको छ। बेलुकी सात बजे तिन जना पानीमा बेपत्ता भएको खबर पाएपछि आपालकालीन सेवा त्यहाँ पुगेको थियो।

आपालकालीन सेवाले एक नेपालीको उध्दार गरेको छ र हाल उनी अस्पतालमा उपचार्थ भर्ना भएका छन्।उनको अवस्था गम्भिर रहेको छ।

दुई जनाको शव फेला पारेपछि प्रहरिले रातको साढे एघार बजे खोजी कार्य बन्द गरेको थिए। प्रहरीले दुईजनाको शव पोष्टमार्टमका लागि पठाएको छ । 

यस घटनाको बारे थप जानकारी आउन बाँकी रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal