eNepal

अमेरिकामा एक २२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्टोनह्याममा बसेर अध्ययन गर्दै आएका  एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । उनी रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिना रहेका छन् ।उनी केहि दिन अघि आफु बस्दै आएको घरको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेको थियो ।उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई बर्लिबङटनको लाहे होस्पिटल एण्ड सेन्टरको एमआईसीयूमा भर्ना गरिएको थियो।स्नातक तहको शिक्षाका लागि उनी सन् २०१४ मा अमेरिका पुगेका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal