eNepal

बिएमडब्लु क्रिकेट कपको उपाधिका लागि रोयल राइनोज र सगरमाथा भिड्ने

अष्ट्रेलियाको मेलबर्नमा जारी बिएमडब्लु क्रिकेट कपको उपाधिका लागि रोयल राईनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब भिड्ने भएका छन्।

आईतबार भएको सेमिफाइनल खेलमा नारे किग्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै रोयल राईनोज प्रतियोगिताको फाइनल पुग्न सफल भएको हो भने सगरमाथाले द हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाईनको यात्रा तय गरेका हुन्।

रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा जारी यस प्रतियोगितामा  मेल्बोर्नका ८ टिमको सहभागिता रहेको थियो ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal