eNepal

पर्बत समाज अस्ट्रेलिया गठन

सागर भुर्तेल, सिड्नी

सिड्नीमा रहेका पर्बतेलीहरुको  वृहत भेलाले एलएन अधिकारीको अध्यक्षतामा पर्बत  समाज अस्ट्रेलिया गठन गरेको छ।

नवगठित पर्बत समाजको उपाध्यक्षमा अजित पौडेल र सचिबमा राजेन्द्र चापागाईं  चयन भएका छन्।

बुधबार  भएको पर्बतेलीहरुको भेलाले संरक्षकमा रुद्र पौडेल चयन गरेको छ।

यस्तै, संस्थाका सदस्यहरूमा चोलेस्वोर तिवारी , सन्तोष तिवारी , केदार चापागाईं, नबिन अधिकारी, नेत्रकृष्ण पौडेल, सक्ति सुबेदी, कमला चापागाईं र बन्दना श्रेष्ठ  रहेका छन्।

‘पर्बत  जिल्लाबाट अस्ट्रेलिया आएर बसोबास गर्ने दाजुभाइबीचको चिनाजानी,आपसी भाइचारा र एकताका लागि पनि पर्बत समाज अस्ट्रेलिया आवश्यक थियो,यसै कुरालाई मध्यनजर राखेर हामीले यो समाजको गठन गरेका हौं’, नवगठित समाजका अध्यक्ष एलएन अधिकारीले भने।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal