eNepal

नपढ्या मान्छे पढेलेखेको भेलामा के अटौला! -कम्रेड केपी ओली

image

नयाँ शक्तीको पार्टी घोषणा सभाको लागि प्रधानमन्त्री केपी ओली बाबुराम भट्टराईको निम्तोलाई स्वीकार्दै दशरथ रङ्गशाला पुगेका छन्। केपी ओली निकट स्रोतका अनुसार उक्त कार्यक्रममा जाने कार्यसूची नरहेको थियो तर लगातार फोन आएपछि अन्ततः दिउँसो ३ बजे सभामा जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका थिए।केपी ओलीले ठट्यौली पारा बाबुराम भट्टराईलाई आउन त मन थियो, पढ्या छैन के गरुम्’ भन्दै नपढेका नि आए हुन्छ भने चाहिँ आउँछु’ भन्ने जवाफ फर्काएका थिए।

गएको हप्ता मात्रै भक्तपुरमा भएको एक कार्यक्रममा केपी ओलीलाई उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने बताएका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal