eNepal

अस्ट्रेलीयाको डढेलो पिडीतलाई यसरी सहयोग गर्न सकिने

एनआरएनए अष्ट्रेलियाले “Go Fund Me” को माध्यमबाट अस्ट्रेलीयामा फैलीएको डढेलो पिडीतको लागि सहयोग संकलन सुरु गरेको छ।यो समाचार तयार पार्दा सम्म सात हजार तीनसय तेत्तीस डलर रकम जम्मा भएको छ। सो फण्डमा दश हजार पुर्याएर उक्त रकम न्यु साउथ वेल्स राज्यको रुरल फायर सर्भिसलाई उपलब्ध गराउने जनाइएको छ । 

हाल सम्म तिन सय घर डढेलोको चपेटामा परिसकेका छन् भने १३ फाईर फाईटरहरु घाईते भएका छन्। नर्थ कोस्टका २०० स्कुल बन्द गरिएको छ। हाल सम्म न्यु साउथ वेल्सका ६०० स्कल बन्द गरिएको छ। 

यसरी गर्न सकिन्छ सहयोग CLICK HERE TO DONATE 

https://www.gofundme.com/f/lets-fight-against-the-fire-emergency?utm_source=messenger&utm_medium=chat&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR09TQmKfYLVIO2hvoExOudXNnZg8f_0bBjR71qm2C2x7rtnE-WX5aNPHss

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal