eNepal

न्याभ बालचौतारी प्रेस्टोनले बनायो सन्देश मुलक सर्ट मुभी – “हराएको खुसी”

न्याभ बाल चौतारी प्रेस्टोनका शिक्षक एवम् कोअडीनेटर पिताम्बर कोईरालाको कथा र कन्सेप्टमा बिदेशमा जन्मेर हुर्किदै गरेको दोश्रो पुस्ता र भ्रमण वा अन्य सिल्सिलामा आउनु भएका हजुरवा र हजुरआमाहरु बिचको भाषामा देखिएको अवरोहलाई बिषयबस्तु बनाएर सर्ट मुभी बनाईएको छ। आफ्नो मात्रृभाषालाई संसारको जुनसुकै कुनामा रहेपनि बिर्सन दिनु हुँदैन र बा आमाले आफ्नो मौलीकतालाई बचाई राख्न ठुलो भुमीका खेल्न पर्छ भन्ने सन्देश सो मुभीमा दिन खोजीएको छ। 

मेल्बोर्नमा मात्र हाल सम्म बाल चौतारी प्रेस्टोन, बाल चौतारी वेस्ट, ईपिङ वलर्ट बाल वाटीका, बाल सँसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला मेल्बोर्न, क्रेगीबन नेपाली भाषा स्कुल र भुट्निज नेपाली ईथिनीक स्कुल गरि सात भन्दा बढि नेपाली भाषा अध्यापन गराउने बिधालयहरु सँचालनमा रहेको छन्। 

यस भिडीयोको छायाङ्कन जिवन रसाईलीले गरेका हुन्। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal