eNepal

कप्तान पारसको शतक, नेपालको शानदार विजय

सिंगापुर विरुद्ध कप्तान पारस खड्काले कीर्तिमानी ब्याटिङ गरेका छन् । कप्तान खड्काले ४९ बलमा शतक पूरा गरे ।

टी-२० मा खड्काकाे पहिलाे सतक हाे । १५२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान खड्काले शतक बनाउँदा ९ छक्का र ७ चौका प्रहार गरेका थिए । 

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले तीन विकेटको क्षतिमा १५१ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले दुई र सुशन भारीले एक विकेट लिएका थिए । सोमपाल कामी र सन्दीप लामिछानेजस्ता अनुभवी बलर भने विकेटविहीन बनेका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal