उच्च शिक्षा हाँसिल गर्न आउने र आईसकेका बिधार्थीहरुलाई अस्ट्रेलीयन सरकारले एसिसेन्ट लेभल दुईबाट झारेर तिनमा ल्याउदै केही कढाई गरेको छ। भर्खरै प्रप्त समाचार अनुसार उच्च शिक्षा हासिल गर्न अस्ट्रेलीया जाँदा चाहिने खर्च, सम्पत्तीको बिवरण र अङ्ग्रेजी भाषामा थप कडाई गरेको हो। यस अघि लेभल दुईमा रहँदा लेभल २ मा रहँदा नेपालबाट उच्च शिक्षा हासिल गर्न आउने मध्ये स्नातकोत्तर तहमा पढ्न चाहने र विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरुको लागि आर्थिक विवरण अनिवार्य गरिएको थिएन । त्यस्तै अङ्ग्रेजी लेभलमा थप कढाई गरेको छ। नेपालसँगै भारत र पाकिस्तान पनि लेभल थ्रीमा पुगेका छन् ।यो नियम अव अस्ट्रेलीया आउन चाहाने र अस्ट्रेलीया आएर भिषाको अवधी बढाउनेमा हकमा समेत लागु हुनेछ।

