eNepal

अमेरिकामा एक दिनअघि दशैंको टिकाको साईत

अमेरिकाका लागि आगामी बडा दशैंको टिका/जमराको साइत अक्टोबर ७ तारिखका दिन रहेको छ।

टेक्ससमा बिहान ११:२७ मा, क्यालिफोर्नियामा बिहान ११:०५ मा, न्युयोर्कमा बिहान ११:२१ मा र केन्टमा ११:५५ मा साइत रहेको छ।

तिथि अनुसार नेपालमा टिकाजमराको साइत ८ तारिखका दिन रहे पनि अमेरिकामा भने एक दिन अघि नै रहेको अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले जनाएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal