eNepal

मेल्बोर्नको स्कुलमा छोरा छोरी ढिला लिन गए १५ मिनेटको $१० जरिमाना

मेल्बोर्नका बिधालयले अभिबावकहरु आफ्ना छोरा छोरीलाई लिन ढिला गरि बिधालय गए भने १५ मिनेटको $१० जरिमाना तिर्ने नियम लागु गर्ने भएको छ। यो नियम मेल्बोर्नको ईपिङमा रहेको अल सिराट कलेजले गएको अगस्टबाट लागु गरिसकेको छ। सो ईन्डिपेन्डेन्ट ईस्लामिक स्कुल सोमबार देखी बिहीबार ३:४५ र शुक्रवारको प्राथना पछि २:३० मा छुट्ने गर्दछ। बिधार्थीको सुरक्षानै पहिलो प्राथमिकता हो भन्दै बिधालयले सो नियम लागु गरेको हो।

पुर्ण बिवरणको लागि तलको लिङ्कमा हेर्नु होला

https://trib.al/ZXFY4Q9

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal