मेल्बोर्नका ट्राम ड्राईभरहरु आउँदो शुक्रबार ३० अगस्टका दिन चार घण्टा ट्राम हड्ताल गर्ने भएका छन्। बिहान १० बजे देखी २ बजे सम्म सो हड्ताल हुने छ।केही ठाउँमा रिप्लेस्मेन्ट बसहरु चले पनि सबै ठाउँमा भने सो सूबिधा नहुने जनाईएको छ।
बृस्तित जानकारी
https://www.ptv.vic.gov.au/news-and-events/news/2019/08/23/industrial-action-affecting-metropolitan-trams-between-10am-and-2pm-on-friday-30-august-2019/

