एनआरएनएले दुई बर्षको कार्यकालमा उत्कृस्ट ठहरिएका व्यक्तिहरुलाई मेल्बोर्नमा भएको आठौं अधिवेशनको अबसर पारेर पुरस्कृत गरेको छ। सम्मानित हुनेहरु यस प्रकार हुनुहुन्छ
वर्ष पत्रकारः माधव गैरे
हेचएसइतर्फ उत्कृष्ट छात्रः हिमप्रित गुरुङ
विश्वविद्यालयतर्फ: गोविन्द पौडेल
उत्कृष्ट खेलाडी पुरस्कार: प्रशिद्ध पाण्डे
उत्कृष्ट वर्ष खेलाडी: मोहन बम(जुडो)
उत्कृष्ट वर्ष खेलाडी: प्रेम उप्रेती (क्रिकेट)
युवा वर्ष पुरस्कार: सिसाका पूर्वअध्यक्ष विजय सापकोटा
एनआरएन वर्ष उपाधि: सिताराम घिमिरे (क्यानबेरा)
वर्षको उत्कृष्ट संस्थाः नेपाल रिक्रेयसनल क्लब(एनआरसी)
नेपाली संस्कृति सदभावना राजदूतः सम्झना सापकोटा (क्यानबेरा)
वर्षको उत्कृष्ट महिला पुरस्कार: नेपाली कला संस्कृती साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत
एनआरएन विशेष पुरस्कार
स्पेसल एचिभमेन्ट अर्वाडः प्रमेज श्रेष्ठ
एनआरएनए विशेष पहिचान पुरस्कारः रन्जु थापा
एकेडेमिक अर्वाडबाट सम्मान (पिएचडी )
हिमालय सिंह
सुमन ओझा
हिमाल कँडेल
मोम विश्वकर्मा
फ्रेन्ड्स अफ नेपाल वर्ष पुरस्कार: सु च्याम्बरलेन
वर्षका उत्कृष्ट उद्यमी व्यवसायी: प्रेम सापकोटा र राज खनाल
सामाजिक सेवातर्फ वर्ष पुरस्कार चितवन समाजका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटी र भुवन खड्का
विभिन्न राज्य व्यक्तित्व वर्ष पुरस्कार
मेघराज पौडेल: मल्टी डाइनामिक रियल स्टेट
जीवन राना (क्यानबेरा)
जानकी रिमाल (सिड्नी)
बिणु बगाले, श्रीकृष्ण ढुंगाना र देबकला श्रीश (एडिलेड)
एनआरएन अभियानलाई यस कार्यकालमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे बापत दिईएको
पत्रकारः डिल्ली ढकाल
सुबास श्रेष्ठ पर्थ
अभिमन्यु केसी ब्रिजबेन
अशोक थपलियाः रियल स्टेट बिजनेस
सचिन योन्जन (मेल्बोर्न)
निरु त्रिपाठी (मेल्बोर्न)

