एनआरएनए अस्ट्रेलीयाको आज हुँदै गरेको बार्षीक साधारण सभामा भिक्टोरीया राज्यबाट बिपक्षद्वारा लगभग बहिस्कार गरेको देखिएको छ। ईनेपालले गरेको स्थलगत निकीक्षणका आधारमा भिक्टोरीका एनसीसी मेम्बरहरुमा निराजन गौली देखी बाहेक अन्यको उपस्थिती लगभग सुन्य देखिएको छ।
बिपक्षहरुले चुनाब अगाबै देखि उठाउँदै आएको चुनाबी प्रकृया, सदस्यता, चुनाबी नतीजामा भएको अपारदर्शीता लगाएतका कुरालाई निस्तेज गरेको बिपक्षहरुको गुनासो रहेको छ र यो अदालत सम्म पुगेको स्थिती छ।
यति हुँदाहुँदै पनि एनआरएनए अस्ट्रेलीयाको आज हुँदै गरेको साधारण सभा भव्य हुने प्रस्ट देखिएको छ।

