eNepal

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन मिती सर्यो

नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति सरेको छ । भदौ १३ गते प्रदर्शन हुने भनिएको चलचित्र असोज ३ गते आउने भएको हो । 

वितरकले असोज ३ गते रिलिज गर्न आग्रह गरे छि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’का निर्देशक रामबाबु गुरुङले जानकारी गराएका छन्! चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अहिले फाइनल एडिटको चरणमा छ । 

त्यस्तै अस्ट्रेलीयाका प्रमुख शहरहरुमा पनि यस चलचीत्रको रिलीजको मिती तोकी सकिएको थियो। तर चलचीत्रको नेपालबाटै रिलीज मिती सरेसँगै अस्ट्रेलीयामा पनि यो चलचीत्रको प्रदर्शन मिती सर्ने निश्चित देखिएको छ। 

दयाहाङ राई र उपासनासिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको कथा रामबाबु र उपेन्द्र सुब्बाले लेखेका हुन् । 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal