डा. शङ्कर ढकाल गत हप्ता मात्रै सम्पन्न भएको एनआरएनएको चुनाबको महा सचीब पदका उमेदवारी हुन्। गएको चुनाबको नतिजा पछि देखिएको पछिल्ला घटनाक्रमले एनआरएनएको चुनाब अनि यस सङ्गठन प्रती बिभीन्न सङ्का उपसङ्का सृजित गरेको छ।शक्तिको दुरुपयोग गरेर भोटर्सहरुको गोप्य सुचना बाहिर ल्याएको आरोप लगाउँदै डा.शङ्कर ढकालले सङ्गठन प्रतीको विश्वसनियता माथीनै प्रस्न उठाएका छन्। भोट हराउनुका कारण देखी भेन्डरसँगको विश्वसनीयता अनि क्षण क्षणमा ईलेक्सन कमिटीले बाझिने खालको डाटाहरु आफ्नो वेभसाईटमा राखेर झन शङ्काको घेरामा परेको उनको दावी रहेको छ।हेर्नु होस् ईनेपालले गरेको अन्तर्वाताको पुरा अंश

