eNepal

एनआरएनए भिक्टोरीयामा को कसले कति मतको भिन्नताले जिते

भिक्टोरीया कोअडीनेटरको लागि उमेदवारी दिएका प्रेम प्रसाद कन्डेलले ६९२ भोट ल्याए भने महेन्द्र कार्कीले ४८९ ल्याएका छन्।त्यस्तै माथिका कोही पनि होईन भन्नेमा ८७ मत आएको छ।

डेपुटी कोअडीनेटरमा मणीरतन सापकोटाले ६९१ मत ल्याए भने गौतम लामिछानेले ४५७ मत ल्याएका छन्।त्यस्तै माथिका कोही पनि होईन भन्नेमा ११८ मत खसेको छ।

स्टेट सक्रेटरीमा नारायण कटुवालले ६६६ मत ल्याए भने गणेश गौतमले ४५० मत ल्याएका छन्। त्यस्तै माथिका कोही पनि होईन भन्नेमा १५० मत खसेको थियो।

स्टेट जोईन्ट सक्रेटरीमा नरेश रावलको ६५५ मत झरेको थियो भने सजना मानन्धरको ४६० मत रहेको थियो। त्यस्तै माथिका कोही पनि होईन भन्नेमा १५१ मत खसेको थियो।

स्टेट कोषाध्यक्षमा हरि पण्डितको ६१२ मत आएको थियो भने कल्पना भण्डारीको ५२८ मत आएको थियो। त्यस्तै माथिका कोही पनि होईन भन्नेमा १२२ मत खसेको थियो।

एससिसि सदस्यमा माधुरी मास्के ७६७, गणेश भण्डारी ७५०, विश्व गौडेल ७४६, प्रेमलाल सापकोटा ७२४, तिलक सापकोटा ७१५, गणेश कन्डेल ७१४, रश्मी रेग्मी ७०३, महेन्द्र साली घिमीरे ६१९ आएको थियो भने सन्देश सुबेदी ४४३, धन बहादुर लामा ३५३, राजु भेटवाल ३४३, पंकज सरदार ३३९ र माथिका कोही पनि होईन भन्नेमा ६१ मत आएको थियो।

भिक्टोरीया महिला कोअडिनेटरमा काजल किरण सिङ भण्डारीको ६४१ मत आएको थियो भने अम्रिता गुरुङको ५२९ मत रहेको थियो। त्यस्तै माथिका कोही पनि होईन भन्नेमा १०१ मत आएको थियो।

महिला डेपुटी कोअडीनेटरमा राधिका बोगटीको ६८५ मत आएको थियो भने शोभा पौडेलको ४४९ मत रहेको थियो। त्यस्तै माथिका कोही पनि होईन भन्नेमा १२६ मत आएको थियो।

भिक्टोरिया स्टेट सदस्यमा अनुस्का काफ्ले ७८२ मत, मेरीना गरुङ ७४१ मत, निशा गुरुङ ६७४ मत, राधा अर्याल खरेल ६१९ मत, चन्द्रकला कन्डेल भुषाल ४१७ मत आएको थियो भने अजिता पौडेलको ४४९, प्रतीक्षा भट्टराई दाहाल ३५९, न्यान्सी दुवा ३२३ र  माथिका कोही पनि होईन भन्नेमा ९५ मत झरेको थियो।

युथ कोअडिनेटरका बविन मिश्रले ७७१ मत ल्याएका थिए भने सुवास बस्नेतले ३७९ मत ल्याएका थिए। त्यस्तै माथिका कोही पनि होईन भन्नेमा ११२ मत झरेको थियो।

युथ डेपुटी कोअडीनेटरमा अशिम सुबेदीको ६६१ मत झरेको थियो भने सुवास खनालको ४४९ मत आएको थियो। त्यस्तै माथिका कोही पनि होईन भन्नेमा १४० मत रहेको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal