eNepal

सन् २०२२ सम्ममा मेल्बोर्नको ग्लेनरोयको ट्रेन स्टेसन परिमार्जीत हुँदै

मेल्बोर्नको ग्लेनरोयमा नेपालीहरु अरु ठाउँको तुलनामा बढि मात्रामा बसोबास गर्छन्। दैनिक जसो १९००० भन्दा बढि गाडीहरु ग्लनेरोयको ट्रेन क्रसिङबाट आवत जावत गर्छन्। व्यस्त समयमा उस्तै परे दश मिनेट सम्म कुर्न पर्ने स्थिती देखिन्छ। त्यस्तै हजारौ मानिसहरु आवतजावत गर्ने गर्दछन् उक्त क्रसिङ्बाट। 

सन् २०१६ मा गरिएको एक प्राविधिक जाँच अनुसन्धानले ग्लेनरोइ रोड भएर बिछ्याइएको रेलको लिक जमिन मुनिबाट लाग्दा कम खर्च लाग्ने र सडक मुनिबाट रेलको लाइन लाग्दा अधिग्रहणको लागत कम हुने र खर्च पनि कम हुने जनाएको थियो।

ग्लेनरोय क्रसिङ्मा भई रहेको झन्जटिलो परिस्थीतीको छिट्टै अन्त्य हुने भिक्टोरिया राज्यकी कार्यकारी प्रिमियर लिसा नेभिल र यातायात कार्यकारी मन्त्री मेलिसा हर्नले संयुक्त रूपमा मङ्गलवार बिहान घोषणा गरेका छन्। सन् २०२२ सम्ममा अन्डरग्राउन्ड लेभल क्रसिङ तयार हुने छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal