eNepal

प्रजातन्त्रका लागि अपहरण”नामक बृतचीत्र मेल्बोर्नमा प्रदर्शीत हुँदै

image

तपाईलाई सुन्दा नि अचम्म लाग्न सक्छ नेपालमा नेपालीले प्लेन हाईज्याक गरेको तर यो प्रसङ्ग आज भन्दा धेरै बर्ष पहिले सन् १९७३ मा नेपाल रास्ट्र बैंकबाट करिब ३ मिलीयन भारतीय पैसा अपहरणकारीले काठमाण्डौ बाट बिराटनगर लुटेर लगेको थियो।प्रजातन्त्रको लागि गरिएको अपहरण अरु कसैले नभएर नेपाली काँगेसका त्यो समयका कार्यकर्ता जो पछि नेपालको राजनितीमा कैयौ पटक प्रधामन्त्री भएका थिए। हो उ    अरु कोही नभएर गीरीजा प्रसाद कोईराला थिए।

हो यसकै शेरोफेरोलाई आधार बनाएर प्रजातन्त्रको लागि गरिएको अपहरण नामक बृतचित्र मेल्वोर्नमा आगामी ७ जुन मङ्लबारको दिन कोबर्ग पाठशालामा प्रदर्शीत हुँदैछ।नेपाली राजनैतीक बरिष्ठ पत्रकार जगत नेपालले यस्तो ऐतिहाँसीक बिषय माथि बृतचित्र लिएर आउँदै हुनुहुन्छ। यसबाट उठेको रकम पत्रकार जसको बिभत्स हत्या गरिएर मारिएको थियो, उनिहरुको आफ्नो पेशा प्रतीको बफादारीको लागि ती महान पत्रकारहरुको कल्याणकारीमा खर्च गरिने छ।

पक्कै पनि तपाईमा कौतुहुलता, जिग्यासाहरु उव्जी सके होलान् कसरि किन र के का लागि गरिएको थियो त्यो अपहरण,बृस्तीत रुपमा जान्न अनि बुज्न ईच्छुक हुनुहुन्छ भने आउन नबिर्सनु होला।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal