eNepal

दि भ्वाईस नेपालको दोश्रो सँस्करणमा आफु किन नरहेको बारे अभयाले खोलीन गाट्ठी कुरा

साउनको पहिलो हप्ताबाट दि भ्वाइसको दोश्रो संकरण हिमालय टेलिभिजनबाट सुरु हुँदैछ । अहिले यो शोको धमाधम छायांकन भैरहेको छ । विश्वको सबै भन्दा ठूलो रियालिटी शो मानिने दि भ्वाइसको दोश्रो संकरण सुरु हुँदै गर्दा यसको केही परिवर्तनहरु पनि देखिएका छन् । परिवर्तनसँगसँगै यसलाइ लिएर प्रश्न पनि उब्जिएको छ ।

विशेषगरि, पहिलो संकरणमा भएका कोचहरु दोश्रो शोमा फेरिदा दर्शकले प्रश्न गर्ने नै भए । दोश्रो संकरणमा पहिलो शोका कोच अभया र सनुप पौडेल यसपाली रहने छैनन् । उनीहरुको स्थानमा गायक राजु लामा र गायिका आस्था राउत भित्रिएका छन् ।

योसँगै अभयालाई किन दि भ्वाइस छाडेको भन्ने प्रश्नहरु अत्याधिक मात्रामा आएर अन्तत: युटुब मार्फत अभयाले जवाफ दिएकी छिन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal