eNepal

सिन्धु मल्लको नयाँ गीत ‘पिरतीको जाल’ बजारमा

नेपाली साङ्गितीक आकाशमा सिन्धु मल्ल चिरपरिचीत नाम हो। तिज गीत हुन् या आधुनिक अनि लोक दोहोरी कुनै बेला उनकै बर्चस्व रहेको थियो। 

यिनै लोकप्रिय गायिका सिन्धु मल्लले कहि बर्षहरु अन्तराल पछि ‘पिरतीको जाल’ चैर मुसी चैर बोलको गीत लिएर पुन: आफ्नो गायन यात्रालाई निरन्तर दिएकी छिन्। उनलाई साथ दिएका छन् नेपाल आईडलका एक प्रतिस्पर्धी अमीत बरालले।

गीतमा शब्द तथा संगीत सुदम थापाको रहेको छ भने संगीत संयोजन केशब प्रकाशको रहेको छ ।शिब बिकेले कोरियोग्राफी रहेको चैर मुसी चैरको  भिडियोमा पल शाह र बर्षा सिबाकोटीको दमदार अभिनय देख्न सकिन्छ ।यस गीतको निर्देशन शिब बिकेले गरेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal