eNepal

मेल्बोर्नका कपील सापकोटाको आयो “म त्यस्तो नेपाली होईन”

सङ्घर्ष गर्ने सके जिवन जहाँ भए नि सहज हुन्छ तर सङ्घर्षसँग भागियो भने सँसारको जुनै कुनामा गए नि जिवन सोचे अनुरुप हुँदैन। जिवनसँग हार खान हुँदैन भन्दै युवा बर्गलाई प्रोत्साहन गर्नका खातिर म त्यस्तो नेपाली होईन भन्ने बोलको गीत लिएर फेरी आएका छन् मेल्बोर्न निवासी कपील सापकोटा। 

कपिल र सागरको शब्द तथा कपिल आफैको कम्पोजमा तयार पारिएको उक्त गीतमा एकेजीको म्युजिक रहेको छ । मेक मनि रेकर्ड्स अस्ट्रेलियामा रेकर्ड गरिएको उक्त गीतलाइ डिजे मिस्टा ब्लिङ्गले मिक्सिंग गरेका हुन् भने अंकित थापाको क्यामेरा, सम्पादन तथा सिनेमाटोग्राफी रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal