eNepal

बाबा एडुकेसन द्वारा २० जना विद्यार्थीलाई उबर साइकल प्रदान गर्दै ।

देवराज दुलाल, इ-नेपाल संबाददाता
सिड्नी, अस्ट्रेलिया

अस्ट्रेलियामा बढ्दो कामको आभाब र सहि मार्गदर्शकको कमिकोको कारण हजारौ विद्यार्थी कामको आभावले छट्पटीन बाध्य भएका छन। दिन प्रति दिन नेपाली विद्यार्थीको अस्ट्रेलिया आउने लहर बढ्दो छ,त्यसै गरि कामको अभाबनि बडेरहेको छ। बाबा एडुकेसनले २० जना विद्यार्थीलाई साइकल प्रदान गर्ने भएको छ र जसमा १० जना केटा र १० जना केटिले पाउने छन्। उक्त साइकल उबर इट्स गरेर आफै आम्दानी गर्न सकिने रोशन खतिवोड़ाले बताउनु भयो। साइकल प्रदान इन्द्रेणी फनसन् सेन्टरमा एक कार्यकममा गरिने छ। कार्यकममा हेल्मट साइकल Road safety Trainings साथै Live music समेत हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal