eNepal

मेल्बोर्नमा “सकारत्मक सोचको शक्ति” नामक उत्प्रेणात्मक कार्यक्रम हुँदै

यदी कसैमाथी बिश्वास गर्नु हुन्छ भने दिलै देखी गर्नुस । सङ्का र बिश्वास एकै ठाउँमा हुनै सक्दैन , यदी यसो गर्नुहुन्छ भने तपाईंले आफुलाई प्रत्यक पल दु:खमा जिउदै हुनुहुन्छ, एक पटक आफुलाई फर्केर हेर्नुस । यस्तै उत्प्रेरणाका वाणीहरु सुनेर आफुलाई जिवनमा थप उर्जा भर्न मन छ भने भोली शनिबार मेल्बोर्नको कन्सुलेटको कार्यलयमा एक सकारत्मक शक्ती केन्द्रित हुने कार्यक्रम आयोजना हुने भएको छ।

धेरैले चिन्नु भएका प्रेरणादायी वक्ता एबम् नेपाल पोल्ट्री आन्ट्रप्रिनीयर्स फोरमका अध्यक्ष   अनि चितवन रामपुरको कृषि तथा वन विश्वबिधालय माईक्रोबायोलोजी बिभागका बिभागीय प्रमुख प्रा. डा होम बहादुर बस्नेतको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा सबै भिक्टोरीयाबासी नेपालीहरुलाई निमन्त्रणा गरिएको छ। 

उहाँको बारे थप जानकारीको लागि वहाँको फेशबुक लगईन गर्न सक्नु हुनेछ

https://www.facebook.com/profile.php?id=565436953

कार्यक्रम: सकारात्मक सोचको शक्ति

स्थान: Nepal Consulate Office, Level 7, 28-32 Elizabeth Street, Melbourne VIC 3000

मिती र समय: १३ जुलाई शुक्रबार साँझ ६ बजे

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal